बिज्ञानको आधुनिक युग को बिकास मा  कम्प्युटर को योगदान अमूल्य रहेको छ।  किनकि आज एक्काईसौं शदब्ती को युग मा कुनै पनि क्षेत्र जस्तै सरकारी कम काज देखि लिएर विभिन्न बिजिनेस ,इमेल  इन्टरनेट ,website हरुमा अतिनै आबस्यक भएर आएको छ।कुनै कार्यालय होस् या व्यापार बव्साया होस् बिना कम्प्युटर काम गर्न लाई धेरै कठिन हुने गर्छ यी कठिन समस्या हरुलाई सरल तरिका ले समधान गर्न  को लागि कम्प्युटर को उपयोग गरिने गरिन्छ। तर यसरि कम्प्युटर ले काम गर्दै जादा कहिले काहिँ साधारण समस्या यसमा पनि हुन्छ। यहि साधारण समस्या पनि हाम्रो लागि जटिल समस्या हुने गर्दछ किनभने हामीले चलाएको को कम्प्युटर सम्बन्धि काम थाहा भए पनि यसको समस्या समाधान बारे कतिपए लाई थाहा नहुन सक्छ तेसैले त साधारण समस्या पनि जटिल बन्ने गर्छ। हुनत कुनै पनि समस्य जहाँ हुन्छ त्यहाँ समाधान पनि हुनेनै गर्छ यसरिनै"कम्प्युटर सम्बन्धि समस्या हरुको समधान गर्ने उपाय हरु को लेख हरु को समूह लाई  कम्प्युटर जुक्ति र युक्ति Computer Tips and tricks  भनिन्छ ।

कम्प्युटर जुक्ति र युक्ति हरु लाई यस प्रकार वर्गहरू को सूची बाडेर हेर्न सकिन्छ। यि सुझावहरु संग प्रयोगकर्ता को कम्प्युटरमा आफ्नो उत्पादकत्व वृद्धि र आफ्नो समग्र कम्प्युटर अनुभव धेरै अझ आनन्दित बनाउन सक्छ।

                                         Computer tips

General computer tips सामान्य कम्प्युटर सुझाव    
                                                                                                       
Computer buying tips कम्प्युटर खरीद सुझाव
Computer cleaning tips कम्प्युटर सफाई सुझाव
All computer tips सबै कम्प्युटर सुझाव
Computer hardware tips कम्प्युटर हार्डवेयर सुझाव  
General hardware tips सामान्य हार्डवेयर सुझाव

Computer hardware tips कम्प्युटर हार्डवेयर सुझाव
General hardware tips सामान्य हार्डवेयर सुझाव

Computer software tips कम्प्युटर सफ्टवेयर सुझाव

Microsoft Windows tips माईक्रोसफ्ट विन्डोज सुझाव
Microsoft Excel tips माइक्रोसफ्ट एक्सेल सुझाव 
Microsoft Outlook tips माइक्रोसफ्ट आउटलुक सुझाव  
Microsoft Word tips माइक्रोसफ्ट वर्ड सुझाव

Internet related tips इन्टरनेट सम्बन्धित सुझाव

Internet tips इन्टरनेट सुझाव 
Internet Explorer tips इन्टरनेट एक्सप्लोरर सुझाव 
Chrome tips क्रोम सुझाव 
Firefox tips फायरफक्स सुझाव 
Facebook tips Facebook सुझाव 
Web design tips वेब डिजाइन सुझाव
E-mail tips इमेल सुझाव

 Most recently added Tips delivered to your e-mail 

0 comments:

Post a Comment