के तपाई जान्न चाहनु हुन्छ आउनुस म सिकाउछु
१ तपाई सबै भन्दा पहिला start menu मा क्लिक गर्नुस र तेस पछि तपाई control penalमा जानुस
२ अब र तपाई तेस sait खोलि सके पछि performance information and tools मा क्लिक गर्नु होला
३ खोलि सके पछि तपाई open disk cleanup मा क्लिक गर्नुस
उदार्ण को लागि तलको चित्र हेर्नु होला
४ अब तपाइको disk cleanup open भै सके पछि तपाइको त्या
new pup windows खुलेको हुन्छ तेस्मा तपाइले ok बटम
दाब्नु होला उदार्ण को लागि यो चित्र हेर्नु होला
new pup windows खुलेको हुन्छ तेस्मा तपाइले ok बटम
दाब्नु होला उदार्ण को लागि यो चित्र हेर्नु होला
.png)
६ तेस पछि त्या सानो pup windows खुलेको हुन्छ तेस्मा तपाइले delete files मा क्लिक गर्नुस
अब भने पुरा तरिकाले तपाइको सफाई हुन् थाल्यो thanks
0 comments:
Post a Comment