Free Video Call Recorder for Skype
स्काइप मा बोल्दै गरेको भिडियो लाई कसरि रेकर्ड गर्ने त आउनुस कसरि हो हामी पनि प्रयोग गरेर हेरौ
Free Video Call Recorder for Skype एउटा यस्तो free Software हो जसको मद्दतबाट हामी ले गरेको को Video Call लाई सजिलै Record गर्न सकिन्छ।
१ यसको लागि पहिला हामीले आफ्नो स्काइप कल गर्ने Device यन्त्रमा एक Software सफ्टवेयर डाउनलोड Download गर्नु पर्ने हुन्छ। यस डाउनलोड को लागि तपाई यहाँ डाउनलोड
मा अर्थात सिधै तस्बिर मा क्लिक Click गर्दा पनि हुन्छ । किल्लिक गरि आफ्नो Devive यन्त्र मा Install गर्नुहोस् ।उदाहरणका को लागि
चित्र मा देखाए जस्तै

जब तपाईले Install गरीसकेर यो ProgramLaunch गर्नुहुन्छ तब माथिको Screen Shotमा जस्तै Window खुल्नेछ।
२. यसबाट Skype Video Record गर्ने ३ वटा Mode हरू छन् ।
i.Picture in Picture (दुवैतिरको Audio&Video Record गर्न)
ii.Only Video Of Other Side (अर्को तिरको मात्र Audio & Video रेकर्ड गर्न)
iii.Only Audio (दुवैतिरको Audio मात्र Record गर्न)
३. अब कुन Mode मा Record गर्ने तपाई ले छानी सके पछि Record को Button मा क्लिक गरेर Recording Start गर्न हामीले सजिलै सकिने छ । Record सकिए पछि Stop Button मा क्लिक Click गर्नु होला धन्यवाद
english course bahrain
ReplyDelete