Welcome To You Nepal Computer Course
नेपाल कम्प्युटर पाठ्यक्रम मा हजुर लाई स्वागत
आफ्नै नेपाली भाषा मा आधारित अनलाइन कम्प्युटर पाठ्यक्रमहरू र कम्प्युटर सम्बन्धि बिबिन्ना किसिमम का आधुनिक स्तर का जुक्ति र युक्ति हरु लाई सरल नेपालीमा भाषा को माध्ययमबाट नया प्रायोगिक तरिका ले चित्र बर्णन को साथ मा र Information technology सूचना प्रविधिको कमि ले पढ्दै नपढेका या साधारण लेखपढ गरेका ले पनि कम्प्युटर सजिलै संग सिक्न मिल्ने नेपाली भाषा को सरल सैलिमा  विशाल अनुभव लाई बटुलेर प्रयोग मा ल्याई रचनात्मक गुण को आधार मा गुणात्मक तरिका अपनाईएको जस मा  कम्प्युटर ,इन्टरनेट समस्या समाधान देखि लिएर General computer tips सामान्य कम्प्युटर सुझाव Computer hardware tips कम्प्युटर हार्डवेयर सुझाव Computer hardware /Networking हार्डवेर/नेटवर्ककिंग Computer software tips कम्प्युटर सफ्टवेयर सुझा ग्राफिक डिजाईन का साथै अन्य Blog/Website इमेल हरु को बारेमा पनि जानकारी गरिएको छ।

1 comments:

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Please CLICK the picture to see the code
To insert emoticon you must added at least one space before the code.